दफा ११
नाम दर्ता नगरी फार्मेसी व्यवसाय गर्न नहुने
यो ऐन प्रारम्भ भएको मितिले एक वर्षपछि परिषद्मा नाम दर्ता नभएको कुनै पनि व्यक्तिले फार्मेसी व्यवसाय गर्न हुँदैन ।
नेपाल फार्मेसी परिषद् ऐन, २०५७
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ३
दफा ११: नाम दर्ता नगरी फार्मेसी व्यवसाय गर्न नहुनेदफा १२: नाम दर्ताका लागि दरखास्त दिनु पर्नेदफा १३: दरखास्त उपर जाँचबुझदफा १४: दरखास्त उपर छानबिन तथा सिफारिसदफा १५: नाममा दर्ता गर्नेदफा १६: नाम दर्ता प्रमाणपत्र दिनेदफा १७: नाम दर्ता नगर्ने निर्णय भएकोमा जानकारी दिनेदफा १८: दर्ता किताबबाट नाम हटाउनेदफा १९: प्रमाणपत्र रद्द गर्नेदफा २०: पुन नाम दर्ता गर्ने